आचार्यलाई साक्षी राखेर एनआरएनए यूकेको अध्यक्षमा हित काजी गुरुङले गरे उम्मेदवारी घोषणा

अल्डरसट । गैरआवासीय नेपाली संघ यूकेको आगामी कार्यकालको लागि हितकाजी गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । तमुधिं यूकेको पूर्वअध्यक्ष समेत रहेका गुरुङ गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको मनोनित कार्यसमिति सदस्य हुन् । तर उनले सदस्य पदको शपथ ग्रहण गरेका छैनन् । संघका केन्द्रीय अध्यक्ष कुल आचार्यको उपस्थितिमा अल्डरसटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले … Continue reading आचार्यलाई साक्षी राखेर एनआरएनए यूकेको अध्यक्षमा हित काजी गुरुङले गरे उम्मेदवारी घोषणा